Skip to main content
समाजDC Nepal

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालत प्रशासनको अध्ययनमै, तिहारअघि सुनुवाइ नहुने

Read the full story at DC Nepal

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालत प्रशासनको अध्ययनमै, तिहारअघि सुनुवाइ नहुने

काठमाडौं। गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ। बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरिएको उक्त रिट निवेदन बिहीबार दर्ता नभएको र अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। रिट दर्ता हुने वा नहुने विषयको टुंगो शुक्रबार मात्रै […] काठमाडौं।

गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ। बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरिएको उक्त रिट निवेदन बिहीबार दर्ता नभएको र अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। रिट दर्ता हुने वा नहुने विषयको टुंगो शुक्रबार मात्रै […] काठमाडौं। गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ।

बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरिएको उक्त रिट निवेदन बिहीबार दर्ता नभएको र अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। रिट दर्ता हुने वा नहुने विषयको टुंगो शुक्रबार मात्रै लाग्ने भएकाले तिहारअघि यसमाथि सुनुवाइ हुने सम्भावना टरेको छ।