Skip to main content
समाजNepal Khabar2 outlets covering

तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)

Read the full story at Nepal Khabar

तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)

तिहार नजिकिँएसँगै काठमाडौंको असन, भोटाहिटीलगायतका क्षेत्रमा किनमेलका लागि चहलपहल बढेको छ। दुई दिनपछि तिहार सुरु हुँदै छ।

यस वर्ष कात्तिक २१ मा काग तिहार छ भने कात्तिक २५ मा भाइटीका रहेको छ। तिहारमा सप्तरंगी टीका, ओखर, काजु, किसमिस, बदामलगायत सरसामान आवयश्क पर्छन्।

त्यसका लागि असन, भोटाहिटीलगायत क्षेत्रमा चहलपहल बढेको हो।