Skip to main content
राजनीतिDC Nepal

भत्किएको तीन वर्षपछि बिरिङ खोलामा नयाँ पुल निर्माण सुरु

Read the full story at DC Nepal

भत्किएको तीन वर्षपछि बिरिङ खोलामा नयाँ पुल निर्माण सुरु

भद्रपुर (झापा) ।तीन वर्षअघिको बाढीले क्षतिग्रस्त बनाएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल अन्ततः पुनर्निर्माण हुने भएको छ।

बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डमा पर्ने सो पुल निर्माणका लागि बुधबार अर्जुनधारा नगरपालिकासँग निर्माण कम्पनीको औपचारिक सम्झौता भएसँगै काम अघि बढेको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.