राजनीतिNepal Khabar
२५० रुपैयाँको सामान किन्नेले पाए १० लाख राशिको सरकारी बम्पर उपहार
Read the full story at Nepal Khabar

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ।शुक्रबार बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरेको हो।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- स्कुटरको पछाडि बसेका युवकको बेहोस भएर मृत्युNepal Khabar
- नेपाल जग्गा तथा आवास विकास महासंघ र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबिच समझदारीNepal Khabar
- २ दिनमा १२ हजार २ सय बढेको सुनको भाउ आज थप वृद्धि, चाँदी पनि महँगियोNepal Khabar
- उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजनाNepal Khabar
- ‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा सौगात मल्लNepal Khabar
- चीन–दक्षिण एसिया सहकार्यमा नेपालले पुलको भूमिका निर्वाह गर्न सक्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar