Skip to main content
राजनीतिNepal Khabar

२ दिनमा १२ हजार २ सय बढेको सुनको भाउ आज थप वृद्धि, चाँदी पनि महँगियो

Read the full story at Nepal Khabar

२ दिनमा १२ हजार २ सय बढेको सुनको भाउ आज थप वृद्धि, चाँदी पनि महँगियो

हिजो तोलामा ८ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा ४ हजार २ सयले बढेको थियो।

गएका तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १ सय रुपैयाँ बढेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.

२ दिनमा १२ हजार २ सय बढेको सुनको भाउ आज थप वृद्धि, चाँदी पनि महँगियो · EkJhalak News