Skip to main content
राजनीतिDC Nepal

स्पेनमा हडताल: बार्सिलोना र मड्रिडमा प्रदर्शनका क्रममा हिंसा र आगजनी

Read the full story at DC Nepal

स्पेनमा हडताल: बार्सिलोना र मड्रिडमा प्रदर्शनका क्रममा हिंसा र आगजनी

काठमाडौं । स्पेनमा घरभाडाको बढ्दो खर्च र महँगीविरुद्ध १४ वर्षपछि भएको पहिलो आम हडतालका क्रममा बार्सिलोनामा नकाबधारी व्यक्तिहरूका केही समूह र प्रहरीबीच झडपहरू भएका छन्।

देशका प्रमुख मजदुर सङ्गठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरू प्रदर्शनमा सहभागी भए। बार्सिलोनामा नकाबधारी व्यक्तिहरू फोहोर फाल्ने भाँडामा आगो […]