Skip to main content
खेलकुदNepal Khabar

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली युवा टोली

Read the full story at Nepal Khabar

एसीसी यू-१९ एसिया कप क्रिकेटमा लगातार तेस्रो हार बेहोर्दै नेपाली युवा टोली समूह चरणबाटै बाहिरिएको छ। मगंलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १०१ रनले पराजित हुँदै नेपालले एसिया कप यात्रा सकाएको हो। पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४३.४ ओभरमा १७४ रनमा अलआउट भयो।

नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। निरजकुमार यादवले २९, सूर्याशु कोइरालाले २२ र दर्श सुनारले २० रन बनाए। अभय यादवले २३ र सोहेल कुवँरले १४ रन थपे।

त्यसअघि ओमानको अल अमरेट क्रिकेट