Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

Read the full story at Onlinekhabar (Nepali)

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् ।

तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक बिहीबार मृत फेला परेका थिए । प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका उनी सम्पर्क विहीन भएर मृत फेला परेपछि उनको हत्या भएक‍ो परिवारजनको दाबी छ ।