राजनीतिSetopati
सात दलीय मोर्चाले सार्वजनिक गर्यो अवधारणा र २८ बुँदे उद्धेश्य
Read the full story at Setopati
-ink-1786186884.jpeg&w=3840&q=75)
'अग्रगामी मोर्चा' ले मोर्चाको अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेको छ।
सात दलीय मोर्चाका तर्फबाट पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले 'अग्रगामी मोर्चा'को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेका हुन्।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नागरिकको जीवनस्तर सुधारका लागि भनेर मोर्चाको भावी कार्यदिशा स्पष्ट पारे।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.
More politics
- अब सुकुमवासीको पक्षमा उभिने जिम्मेवारी राप्रपाको हो: राजेन्द्र लिङ्देनNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar
- हेटौँडामा ‘शून्य फोहोर’ अभियान (तस्बिरहरू)Nepal Khabar
- ‘ब्रड पिक’मा बिलाएका आरोहीप्रति हङकङमा श्रद्धाञ्जली, पुर्जालाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न नेपालसँग आग्रहNepal Khabar
- नयाँ भन्नेहरूले जनतालाई ढाँटे: प्रभु साहNepal Khabar
- दिपेश लामा र श्रेया राईको ‘लमजुङको गाउँमा’ सार्वजनिक (भिडिओ)Nepal Khabar