अर्थतन्त्रBizmandu
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिने
Read the full story at Bizmandu

काठमाडौं। सुपरमाई हाइड्रोपावरले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ।
कम्पनीले चुक्ता पुँजीको १८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कात्तिक २२ गते बसेको सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
सेयरधनीले कम्पनीको आगामी १२औं वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश पाउनेछन्। The post सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिने appeared first on BIZMANDU .
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नेपाल एसबिआई बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति?Setopati
- युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रहNagarik News
- नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?Bizmandu