अर्थतन्त्रNagarik News
प्रधानमन्त्रीको स्ट्याटस: कार्यकर्ता लडाएर हाँस्नेहरूले देश जोगाउँछन् कि पार्टी ?
Read the full story at Nagarik News

प्रधानमन्त्री बालेन शाहले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत शब्द प्रहार गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले देश जोगाउने र पार्टी जोगाउने राजनीतिबीच ठूलो अन्तर रहेको बताएका हुन्।
पुराना दलहरूमा कार्यकर्तालाई सडकमा लडाएर नेताहरू हाँसेर बस्ने प्रवृत्ति रहेको आरोप लगाउँदै प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वमा भने नेता स्वयं लड्ने दाबी गरे। ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्।
फरक यत्ति हो। देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
More business
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधीNagarik News
- नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियतिOnlinekhabar (Nepali)