राजनीतिThaha Khabar
सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन
Read the full story at Thaha Khabar

वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन्। सैँतीस अङ्क प्राप्त गरी उपाधि जितेका उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी चतराका मोहन भुजेल ३२ अङ्कसहित तेस्रो भइ १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका चतरा हाइकिङ समूहका संस्थापक नवराज विष्टले जानकारी दिए। विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नं ८ का अध्यक्ष रोशन खड्का, प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए।
More politics
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar
- बंगलादेशले भन्यो : हसिना स्वदेश फर्किन् भने मृत्युदण्ड दिइनेछNepal Khabar