Skip to main content
राजनीतिNepal Khabar

एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)

Read the full story at Nepal Khabar

एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो इनिङस् ब्रेकमा फरक दृश्य देखियो। देउसी भैलो खेल्दै मस्कट मैदानमा निस्किए।

एनपीएलसहित आठ वटा फ्रेन्चाइज टोलीका मस्कटले मैदानमा देउसी भैलो खेलेका हुन्। भाइटीकाको अघिल्लो दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।

जनकपुर र सुदूरपश्चिमबीच खेलको पहिलो इनिङस् सकिएपछि मस्कट मैदानमा आएर देउसी भैलोमा रमाइलो गरेका छन्।