Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

होटल संघ लुम्बिनी प्रदेशको तदर्थ समिति गठन, अध्यक्षमा श्रेष्ठ

Read the full story at Onlinekhabar (Nepali)

२३ साउन, बुटवल । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ ।

साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन् ।

यस्तै, […]