समाजOnlinekhabar (Nepali)
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरू)
Read the full story at Onlinekhabar (Nepali)

भाइटीकाको अवसरमा बुधबार सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ । २५ कात्तिक, काठमाडौं ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।
More society
- Gun attack on Tiger Shroff: Police custody of five accused extended till November 16The Hindu
- Kedarnath temple portals closed for winterThe Hindu
- Bengaluru: Students to take public transport awareness campaign to metro stationsThe Hindu
- Louisiana appeals court revives father's will after six of his nine children challenge signaturesTimes of India
- भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि तिहार पनि अँध्यारोOnlinekhabar (Nepali)
- ‘They see me as non-Western’: Top court to rule on Denmark’s housing lawAl Jazeera