Skip to main content
वातावरणDC Nepal

पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो: यातायात पूर्ण रूपमा ठप्प

Read the full story at DC Nepal

पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो: यातायात पूर्ण रूपमा ठप्प

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । चितवन प्रहरीका अनुसार आज बिहान ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको यातायात सेवा ठप्प भएको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणसहित काम भइरहेको प्रहरीले जनाएको छ । यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा […] काठमाडौं।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । चितवन प्रहरीका अनुसार आज बिहान ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको यातायात सेवा ठप्प भएको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणसहित काम भइरहेको प्रहरीले जनाएको छ । यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा […] काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

चितवन प्रहरीका अनुसार आज बिहान ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको यातायात सेवा ठप्प भएको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणसहित काम भइरहेको प्रहरीले जनाएको छ । यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर राजमार्ग केही समय अवरुद्ध बनेको थियो ।