Skip to main content
राजनीतिDC Nepal2 outlets covering

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

Read the full story at DC Nepal

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

बर्दिया। बर्दियाको बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० […]