Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

Read the full story at Onlinekhabar (Nepali)

सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि भारतको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको थियो । त्यसबेला कांग्रेसको नेतृत्व सोनिया गान्धीले गरिरहेकी थिइन् । कांग्रेसले चुनाव जितेपछि उनी नै प्रधानमन्त्री बन्ने चर्चा पनि व्यापक थियो । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसक्रममा आफ्ना छोरा राहुल गान्धीसँग भएको संवादबारे खुलासा गरेकी छन् । सोनिया गान्धीले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ को प्रसंग उल्लेख गर्दै लेखेकी छन्, ‘मेरो मनबाट शंकाको अन्तिम अंश पनि हट्यो ।

मैले आफूलाई भनेँ– सोनिया, आफूप्रति इमानदार बन । तिमीलाई सधैँदेखि यसको जवाफ थाहा थियो । त्यसैले यो विषय छाडिदेऊ । ’ उनले आफ्नो पुस्तकमा त्यस समयका विभिन्न घटनाक्रम र राजनीतिक परिस्थितिबारे स्मरण गरेकी छन् । पुस्तकमा उल्लेखित कतिपय प्रसंग अहिले चर्चामा छन् ।

सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि भारतको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको थियो । त्यसबेला कांग्रेसको नेतृत्व सोनिया गान्धीले गरिरहेकी थिइन् । कांग्रेसले चुनाव जितेपछि उनी नै प्रधानमन्त्री बन्ने चर्चा पनि व्यापक थियो । कांग्रेसका धेरै कार्यकर्ता सोनियालाई प्रधानमन्त्रीका रूपमा देख्न चाहन्थे ।