Skip to main content
वातावरणNepal Khabar

डा. केसीको जीवन रक्षाका लागि पहल गर्न चिकित्सक संघको आह्वान

Read the full story at Nepal Khabar

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकारलाई आह्वान गरेको छ। बिहीबार संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा.

विश्वराज दवाडीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन्। सरकारले गरेका गलत नियुक्ति सच्याउन र विगतमा भएका सहमति कार्यन्वयन गर्न माग गर्दै डा. केसी सत्याग्रहमा छन्। आठ दिनदेखि सत्याग्रहमा रहेका डा.

केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको संघले जनाएको छ। उनको जीवन रक्षाका लागि तत