Skip to main content
विश्वDC Nepal

पासाङले चौंरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

Read the full story at DC Nepal

पासाङले चौंरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

रसुवा। रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा। तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे।

[…] रसुवा। रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा। तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे।