विश्वNepal Khabar
जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्यौँ
Read the full story at Nepal Khabar

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको पराजयको कारण इरान युद्ध भएको टिप्पणी गरेका छन्। निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले अमेरकी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक दल रिपब्लिकनलाई विस्थािपित गरेको छ।
'हाम्रो हारको कारण युद्ध हो', उनले लेखेका छन्, 'हामी किन हार्यौँ भन्ने सबैलाई थाहा छ, अब हामीले के गर्नुपर्छ भन्ने बारेमा निष्पक्ष छलफल यसैबाट सुरु गर्नुपर्छ। ' इरान युद्ध, बढ्दो महँगी र अन्य मुद्दाले यस वर्ष रिपब्लिकन मतदाताहरूले पार्टी त्यागेको उनले उल्लेख गरेका छन्।
जसले सन् २०२४ मा आफू र राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए।
More world
- India secures 4,700MW in Nepal, but little progress on projectsKathmandu Post
- South Korea to deploy military mission to keep Strait of Hormuz openFrance 24
- Trump Took A Political Hit. US Stocks Hit A 3-Month HighNDTV
- "Americans Said No To War": Iranians Celebrate Setback For Trump In US PollsNDTV
- Abdul El-Sayed, US' 1st Muslim Senator, Was Called 'Terrorist' By TrumpNDTV
- Hunt in Canada after multiple grizzlies suspected of killing mother and daughterSouth China Morning Post