Skip to main content
वातावरणOnlinekhabar (Nepali)2 outlets covering

काठमाडौंविरुद्ध टस जितेर चितवन फिल्डिङमा

Read the full story at Onlinekhabar (Nepali)

काठमाडौंविरुद्ध टस जितेर चितवन फिल्डिङमा

२३ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजनमा काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ रोजेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान शिन्दर राजाले टस जितेर काठमाण्डूलाई ब्याटिङको निम्तो दिएका हुन्। यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ ।

टोलीको एक खेल भने रद्द भएको थियो ।