वातावरणNepal Khabar
चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौं
Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।
तीन खेलमा जित र एक खेलमा हार भोगेको काठमाडौं गोर्खाज ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ।
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- How many Nepalis are one flood away from poverty?Kathmandu Post
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- How ancient Peruvians responded to climate disastersTimes of India
- तिहारमा पनि रोकिएन विदेशिनेको लर्को, त्रिभुवन विमानस्थलमा आफन्त भावुक (तस्बिरहरू)DC Nepal
- Post-Deepavali smog envelopes cities as air quality plummets to 'severe' | In picturesThe Hindu