Skip to main content
राजनीतिDC Nepal

आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम

Read the full story at DC Nepal

आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम

भोजपुर। बढ्दो सुचना प्रविधिमा विद्यार्थीको पहुँच बढाउन भोजपुरको पुर्वी अरुण गाउँपालिका वडा नम्बर–७, सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनको तयारी थालिएको छ।

सोही मुख्य उद्धेश्य पूरा गर्न यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम थालिएको छ। विद्यार्थीहरूलाई समयसापेक्ष प्राविधिक शिक्षा र कम्प्युटर प्रविधिको पहुँच बढाउन जरुरी रहेकोले विद्यालय त्यसको तयारीमा लागेको वडाध्यक्ष कुमार थापाले बताए।

उनले […]