अर्थतन्त्रNagarik News
भारतीय महिलाले राखिन् ८ फिट १० इन्च लामो कपालको विश्व रेकर्ड (तस्बिरसहित)
Read the full story at Nagarik News
सन् २०१५ देखि कपाल नकाटेकी भारतीय महिला रेणु धरियालले जीवित महिलामा सबैभन्दा लामो कपालको विश्व रेकर्ड हासिल गरेकी छिन्। गिनिज वर्ल्ड रेकर्डका अनुसार उनको कपाल २७१.५० सेन्टिमिटर (८ फिट १० इन्च) लामो छ।
यो रेकर्ड अप्रिलमा उत्तराखण्डको हल्द्वानीमा प्रमाणित भएको हो। उनले युक्रेनकी आलिया नासिरोभाबाट रेकर्ड लिएकी हुन्, जसको कपाल २५७.३३ सेन्टिमिटर (८ फिट ५.३ इन्च) थियो।
रेणु युट्युबर हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More business
- राशिफल २३ साउन : मिथुनलाई लाभहानि बराबर, कर्कटको खेलकुदमा रुचि बढ्ने, तपाईँको दिन कस्तो?Nepal Khabar
- मक्कामा साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता, क्षेत्रीय सुरक्षामा नयाँ समीकरणBizmandu
- ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने ट्रम्पको योजना रोकिदियो अदालतलेSetopati
- What Happens To Indian Economy If Gen Z Never Buys A House?NDTV
- अमेरिकी डलरमा झिनो गिरावटसँगै युरोपियन युरो १८ र पाउण्ड स्टर्लिङ २६ पैसा घटेBizmandu
- विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षणNagarik News