Skip to main content
अर्थतन्त्रBizmandu

मक्कामा साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता, क्षेत्रीय सुरक्षामा नयाँ समीकरण

Read the full story at Bizmandu

अंकारा (टर्की)।

साउदी अरेबिया, टर्की र पाकिस्तानले शुक्रबार एउटा महत्त्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्, जसअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथि भएको आक्रमण मानिनेछ।

क्षेत्रीय सुरक्षा चिन्ता बढिरहेका बेला तीन शक्तिशाली मुस्लिमबहुल राष्ट्रबीचको यो सम्झौताले उनीहरूबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको देखिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.