नरेश भट्टद्वारा पत्नीको शव टुक्राटुक्रा पारेको अदालतमा स्वीकार
Read the full story at DC Nepal

काठमाडाैं। अमेरिकाको भर्जिनियामा चर्चामा रहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले अदालतसमक्ष बयान फेर्दै पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। भर्जिनिया राज्यमा जारी सुनुवाइका क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्राटुक्रा पारेको बयान दिएका हुन्। अदालतमा पेस भएको बयानअनुसार घटनाको […] काठमाडाैं।
अमेरिकाको भर्जिनियामा चर्चामा रहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले अदालतसमक्ष बयान फेर्दै पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। भर्जिनिया राज्यमा जारी सुनुवाइका क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्राटुक्रा पारेको बयान दिएका हुन्। अदालतमा पेस भएको बयानअनुसार घटनाको […] काठमाडाैं। अमेरिकाको भर्जिनियामा चर्चामा रहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले अदालतसमक्ष बयान फेर्दै पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्।
भर्जिनिया राज्यमा जारी सुनुवाइका क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्राटुक्रा पारेको बयान दिएका हुन्। अदालतमा पेस भएको बयान अनुसार घटनाको दिन ममताको अनुहार र भुइँमा बान्ता देखिएको थियो।
More society
- सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशाNepal Khabar
- करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठनNepal Khabar
- अदालतमा नरेशको बयान : ममतालाई मैले मारेको होइन, शव व्यवस्थापन मात्र गरेको हुँNepal Khabar
- बसको सीसीटीभीमा कैद भयो दृश्य, युवतीलाई दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउNepal Khabar
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- How Latvian artist Arta Raituma paints with fireThe Hindu