Skip to main content
राजनीतिDC Nepal

घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर नयाँ वर्षमा सकारात्मकता अपनाऔँ : सभापति थापा

Read the full story at DC Nepal

घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर नयाँ वर्षमा सकारात्मकता अपनाऔँ : सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्। नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा ¥यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन्।

उनले नेपाल संवत्को अवसरमा नेपाली […] काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्। नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा ¥यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन्।