Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

समृद्धिका लागि नाराभन्दा परियोजना चाहिन्छ

Read the full story at Onlinekhabar (Nepali)

युवा सम्मानजनक रोजगारी खोज्दै विदेशिइरहेका छन्, विकास आयोजना वर्षौंसम्म फाइलमा घुमिरहेका छन्। नेपाललाई अब नयाँ नारा होइन, लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना र नागरिकलाई आफ्नै देशमा भविष्य देखाउने तयारी सहितका परियोजना चाहिएका छन्।