Skip to main content
राजनीतिDC Nepal

सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

Read the full story at DC Nepal

सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ। सडक सञ्जालको पहुँच नहुँदा खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताका कारण स्थानीयले नुनजस्तो अत्यावश्यक वस्तु पनि चर्को मूल्यमा खरिद गर्नुपरेको छ। नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] गोरखा ।

बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ। सडक सञ्जालको पहुँच नहुँदा खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताका कारण स्थानीयले नुनजस्तो अत्यावश्यक वस्तु पनि चर्को मूल्यमा खरिद गर्नुपरेको छ। नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ।

सडक सञ्जालको पहुँच नहुँदा खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताका कारण स्थानीयले नुनजस्तो अत्यावश्यक वस्तु पनि चर्को मूल्यमा खरिद गर्नुपरेको छ। नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ तोकेको छ।