वातावरणOnlinekhabar (Nepali)
वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो । थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार थिए ।
मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ ।
More environment
- Nepal’s push for Himalayan climate agenda falls short at COP31Kathmandu Post
- Watch: Yogi Adityanath dismisses Deepavali pollution concerns, says it will subsideThe Hindu
- Angry Nemo : clown fish becoming more agressive because of climate changeFrance 24
- ‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’Nagarik News
- जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्रीNagarik News
- Burnham lauds £12bn offshore wind investment as he prepares for climate summitThe Guardian