Skip to main content
खेलकुदNepal Khabar2 outlets covering

थाइल्यान्ड: घरमा हजुरबुबा र हजुरआमा मारे, स्कुलमा ६ जनालाई गोली हानेर आफू पनि मरे

Read the full story at Nepal Khabar

थाइल्यान्ड: घरमा हजुरबुबा र हजुरआमा मारे, स्कुलमा ६ जनालाई गोली हानेर आफू पनि मरे

थाइल्यान्डको राजधानी बैंककसँग जोडिएको नोन्थाबुरी प्रान्तको बैंक क्रुई जिल्लास्थित एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली हानेर कम्तीमा ६ जना मारेपछि आत्महत्या गरेका छन्।गोली चलाउने व्यक्ति त्यही विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थी भएको नोन्थाबुरी प्रान्तका प्रहरी प्रमुख देचारापी कोङडीले बताएका छन्।

रोयटर्सका अनुसार आक्रमणकारीले पछि आफैँलाई गोली हाने।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.