खेलकुदDC Nepal
इरान सरकारको विरोध गर्ने दुई इरानी महिला फुटबलरलाई अस्ट्रेलियाको नागरिकता
Read the full story at DC Nepal

ब्रिस्बेन । इरान सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आएका दुई इरानी महिला फुटबल खेलाडीहरूले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन्।
३४ वर्षीया अतेफे रमजानिजादेह र २२ वर्षीया फातेमह पसन्दिदेहले क्यानबेरा/क्विन्सल्यान्डको ब्रिस्बेनमा आयोजित एक समारोहमा अस्ट्रेलियाको नागरिकता ग्रहण गरेका हुन्। नागरिकता प्राप्त गरेपछि रमजानिजादेहले यसलाई “अत्यन्तै खास र कहिल्यै बिर्सन नसकिने दिन” भनेकी छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More sports
- कालीमाटीमा गोलभेँडा, च्याउ, भन्टा र बोडीको भाउ बढ्योNepal Khabar
- Young Robotics Innovators Take Centre Stage at WRO India Mumbai Regional Championship jointly hosted by India STEM Foundation and National Council of Science MuseumsThe Hindu
- थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : मृत्यु हुनेको सङ्ख्या ७ पुग्याेRatopati
- चेल्सीको अनौठो संकट : ४१ खेलाडीको भिडलाई २५ मा झार्ने जाबी आलोन्सोको कठिन चुनौतीSetopati
- 39 moves across five countries - football's ultimate journeymanBBC
- गोला–बारुद सकिएको समाचारले अमेरिका कमजोर देखिएको भन्दै क्रुद्ध भए ट्रम्पRatopati