राजनीतिNepal Khabar2 outlets covering
राजनीति डर्टी गेम हो, सत्ता पुग्न टेढामेढा बाटो हिड्नुपर्छ: महन्थ ठाकुर
Read the full story at Nepal Khabar

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्न नसकिने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उल्लेख गरे।
कसैले पनि सजिलो बाटोबाट राजनीतिक उलब्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्Nepal Khabar
- युवा आन्दोलनले ऐतिहासिक दबाबमा मोदी सरकारNepal Khabar
- महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’Nepal Khabar
- नेपाली उत्पादन ओमानमा विस्तार गर्न समझदारीNepal Khabar
- अब सुकुमवासीको पक्षमा उभिने जिम्मेवारी राप्रपाको हो: राजेन्द्र लिङ्देनNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar