Skip to main content
राजनीतिDC Nepal

नागढुंगा सुरुङमार्ग: चार दिनमा ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

Read the full story at DC Nepal

नागढुंगा सुरुङमार्ग: चार दिनमा ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको यस सुरुङमार्गबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक करिब ८ हजारको हाराहारीमा सवारी साधन आवतजावत गरिरहेका छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालनमा आएको पाँच […] काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको यस सुरुङमार्गबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक करिब ८ हजारको हाराहारीमा सवारी साधन आवतजावत गरिरहेका छन्।