अर्थतन्त्रBizmandu
छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
Read the full story at Bizmandu
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांशमध्ये ११.९६३ प्रतिशत बोनस सेयर र १३.०३६ प्रतिशत नगद हो। लघुवित्तको चुक्ता पुँजी हाल ३ अर्ब ६१ करोड रुपैयाँ छ। लघुवित्तले गत वर्ष पनि २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
The post छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति? appeared first on BIZMANDU .
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम मौज्दात, आर्थिक सहयोग जुट्ने क्रम जारीDC Nepal
- आर्थिक क्षेत्रका महत्वपूर्ण निकाय राष्ट्र बैंकका क्याडरबाट भरिंदै, किन परे सरकारको रोजाइमा?Bizmandu
- What the Democrats' midterms win means for the US economy and TrumpDW