राजनीतिOnlinekhabar (Nepali)
डेभिड वार्नरले बनाए अर्धशतक
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी विरुद्ध अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि वार्नरले ३३ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् ।
More politics
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar