राजनीतिNagarik News
सरकारसँग अमरेशको आक्रोश : यो राज्य संयन्त्र कसरी चलेको छ?
Read the full story at Nagarik News
सांसद अमरेशकुमार सिंहले उपचार नपाएर काभ्रेका एक दम्पतीले सुनकोसीमा हाम फालेको घटनालाई लिएर सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले उक्त घटनालाई राज्यको अवस्थाको ऐना भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सिंहले काभ्रेको कुन्दाबेँसीका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोसीमा हाम फालेको विषय गम्भीर रहेको उल्लेख गरेका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’Nepal Khabar
- हङकङमा केही दिनदेखि हराइरहेका व्यक्ति मृत भेटिएNepal Khabar
- वर्षमानले भने- गृहमन्त्रीको भ्रमण लगत्तै तराई अशान्त बन्नु शंकास्पदNepal Khabar
- पत्रकार धनबल राई ‘धनकेशर–अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानितNepal Khabar
- काठमाडौँमा सहमति, हेटौंडामा उल्झनNepal Khabar
- तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त, कुन प्रतिष्ठानमा कोNepal Khabar