फूल बेचेरै तिहार खर्चको जोहो
Read the full story at DC Nepal

राँझा (बाँके)। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।
नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई […] राँझा (बाँके)। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।
नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई […] मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्। नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए।
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार पर्व (तस्बिरहरू)Nepal Khabar
- Two arrested after police officers hurt in brawl outside bare-knuckle fighting eventBBC
- Louisiana court backs homeowner's right to block neighbours from private road beyond 1,000 feetTimes of India
- Praveen Chakravarty: Scrapping Justice Kurian panel doesn’t mean neglect of Tamil Nadu’s rightsThe Hindu
- Ohio man keeps premarital home as court upholds $20,000 legal-fee award against ex-wifeTimes of India