Skip to main content
वातावरणDC Nepal

तराईमा हुस्सु-कुहिरो र पाँच प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना

Read the full story at DC Nepal

तराईमा हुस्सु-कुहिरो र पाँच प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मुलुकमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

यसको प्रभावका कारण तराई, उपत्यका तथा विभिन्न खोँच क्षेत्रहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ […]