वातावरणRatopati
दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै
Read the full story at Ratopati

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।
सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित १३२ जना सहभागी हुनेछन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्रा हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ । यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- मोरङको जंगलमा महिलाको शव फेलाSetopati
- Delhi reels under ‘severe’ level air pollutionThe Hindu
- हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)Onlinekhabar (Nepali)
- मोरङको केराबारीमा जंगलभित्र महिलाको शव फेलाDC Nepal
- तराईमा हुस्सु-कुहिरो र पाँच प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal