Skip to main content
अर्थतन्त्रRatopati

चन्द्रमामा स्पेसएक्सको रकेटको ठक्कर : दक्षिण कोरियाली भूउपग्रहले खिच्यो पहिलो तस्बिर

Read the full story at Ratopati

चन्द्रमामा स्पेसएक्सको रकेटको ठक्कर : दक्षिण कोरियाली भूउपग्रहले खिच्यो पहिलो तस्बिर

सिओल । बाटो बिराएर चन्द्रमामा ठोक्किएको स्पेसएक्स रकेटको दुर्घटनास्थलको पहिलो तस्बिर दक्षिण कोरियाली भूउपग्रहले खिचेको छ। कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युटको 'दानुरी' अन्तरिक्षयानले बुधबार फाल्कन ९ को माथिल्लो भाग चन्द्रमामा दुर्घटनाग्रस्त भएपछि त्यस क्षेत्रमा उडान भरेको थियो