Skip to main content
अर्थतन्त्रNepal Khabar

बागमती सरकार गठनमा सामेल नहुने राप्रपाको निर्णय, सत्ता समीकरणमा नयाँ मोड

Read the full story at Nepal Khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठन प्रक्रियामा सहभागी नहुने औपचारिक निर्णय गरेको छ।

यससँगै बागमती प्रदेशको सत्ता समीकरण थप जटिल बनेको छ।राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको गणितीय खेलमा नअल्झिने र कुनै पनि सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.