Skip to main content
समाजDC Nepal

तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटोफिचर)

Read the full story at DC Nepal

तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटोफिचर)

काठमाडौं। यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएसँगै काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजिएको छ। तिहारलाई स्वागत गर्न बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्रहरूमा रङ्गीचङ्गी बत्तीहरू जडान गरिएका छन्। साँझ पर्दै जाँदा सडक र वरपरका भवनहरूमा बालिएका बत्तीहरूले बानेश्वर-तीनकुने क्षेत्रको वातावरणलाई थप आकर्षक र तिहारमय बनाएको छ।

स्थानीयबासी र व्यापारीहरूले घर तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विभिन्न खाले दीप […] काठमाडौं। यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएसँगै काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजिएको छ। तिहारलाई स्वागत गर्न बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्रहरूमा रङ्गीचङ्गी बत्तीहरू जडान गरिएका छन्। साँझ पर्दै जाँदा सडक र वरपरका भवनहरूमा बालिएका बत्तीहरूले बानेश्वर-तीनकुने क्षेत्रको वातावरणलाई थप आकर्षक र तिहारमय बनाएको छ।

स्थानीयबासी र व्यापारीहरूले घर तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विभिन्न खाले दीप […] साँझ पर्दै जाँदा सडक र वरपरका भवनहरूमा बालिएका बत्तीहरूले बानेश्वर-तीनकुने क्षेत्रको वातावरणलाई थप आकर्षक र तिहारमय बनाएको छ। स्थानीयबासी र व्यापारीहरूले घर तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विभिन्न खाले दीप र विद्युतीय बत्तीले सजाएपछि राजधानीमा तिहारको रौनक ह्वात्तै बढेको छ। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो।