Skip to main content
समाजNepal Khabar

कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्ताव

Read the full story at Nepal Khabar

कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्ताव

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ। यसअघि संशोधन प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको थियो।

अर्थबाट शुक्रबार मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो। शिक्षक, विद्यार्थी र समग्र शिक्षा क्षेत्रका सरोकारवालाले उठाउँदै आएका गुनासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ।