Skip to main content
अर्थतन्त्रBizmandu

विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा

Read the full story at Bizmandu

काठमाडौं। आर्थिक गतिविधि बढ्न नसके पनि राष्ट्रियस्तरका विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार देखिएको छ।

विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा ८१.४७ प्रतिशतले बढाउँदै ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ कमाएका छन्। अघिल्लो वर्ष ती बैंकको नाफा ३ अर्ब ९३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो।

कर्जा नोक्सानी घटेर आम्दानी बढ्दा बैंकहरुको नाफा उल्लेख्यरुपमा बढेको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.

विकास बैंकको ब्यालेन्स सिटमा गज्जब सुधार, २० अर्ब ऋण विस्तार गर्दा ७.१४ अर्ब नाफा · EkJhalak News