Skip to main content
वातावरणBizmandu

ग्यास सिलिन्डर लुकाएर अभाव सिर्जना नगर्न विभागको सूचना, अटेर गरे कारबाहीको चेतावनी

Read the full story at Bizmandu

काठमाडौ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

विभागमा ग्यास सहज नपाएको, ग्यास बिक्रेता तथा डिपोले लुकाएर आफू निकट व्यक्ति, होटल, व्यवसायीलाई मात्र सिलिन्डर उपलब्ध गराएको र तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरेको गुनासो र उजुरी आइरहेको जनाइएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.