Skip to main content
वातावरणNepal Khabar

शिक्षक महासंघको चेतावनी- अबको आन्दोलन विगतभन्दा सशक्त हुनेछ

Read the full story at Nepal Khabar

नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभएको भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौदेखि शसक्त आन्दोलन गर्ने चेतावनी दिएको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.