Skip to main content
वातावरणNepal Khabar2 outlets covering

जनकपुरधाममा साहु–महाजनको प्रदर्शन, भदौमा सिंहदरबार घेर्ने चेतावनी

Read the full story at Nepal Khabar

जनकपुरधाममा साहु–महाजनको प्रदर्शन, भदौमा सिंहदरबार घेर्ने चेतावनी

सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु-महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हितविपरित गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.