Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कानुनी प्रक्रियालाई सम्मान गर्छौं : महामन्त्री घिमिरे

Read the full story at Onlinekhabar (Nepali)

कानुनी प्रक्रियालाई सम्मान गर्छौं : महामन्त्री घिमिरे

२२ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई सर्वोच्च अदालतबाट पुनरावलोकनको चरणमा प्रवेश भएपछि कानुनी प्रक्रिया आफ्नो बाटोमा अघि बढ्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति कांग्रेसको विश्वास व्यवहारमै प्रतिबिम्बित हुनुपर्ने भन्दै अदालतका प्रत्येक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन् ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Onlinekhabar (Nepali).